राजनीति

एमाले र माओबादी डेट एक्सपायर ओषधी हुन् – डा. शेखर कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले एमाले र मधेसी मोर्चा मिति सकिएका औषधी जस्तै भईसकेकाले यि दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने बताउँदै छिटो भन्दा छिटो यिनीहरूलाई मधेसबाट बिदा गर्नूपर्ने बताएका छन्।

डा कोईरालाले एमालेको नक्कली राष्ट्रबाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले तराईमधेस र पहाडका बिचमा सामाजिक सदभाव बिथोलेर देशलाई जातिय द्वन्द तर्फ लैजान लागेको बताउँदै एमाले र मधेसी मोर्चाको भ्रमबाट मूक्त हून मधेसी जनतालाई आग्रह गरे।

नेपाली काँग्रेस सिराहा नगर समितिले सिराहाको सन्हैठामा आयोजना गरेको चूनावी सभालाई संबोधन गदैे डा. कोईरालाले मधेसी जनताको पहिचान, पहूँच र प्रतिनिधित्वको मूद्दालाई नेपाली काँग्रेसले मात्रै मधेसको समस्या समाधान गर्न सक्ने बताए। कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय कोषाध्यक्ष सितादेबी यादव लगायतले आफ्नो धारणा राखेका थिए।

नेपाली काँग्रेस सिराहा नगर समितिले सिराहाको सन्हैठामा आयोजना गरेको चूनावी सभालाई संबोधन गदैै डा कोईरालाले मधेसी जनताको पहिचान, पहूँच र प्रतिनिधित्वको मूद्दालाई नेपाली काँग्रेसले मात्रै मधेसको समस्या समाधान गर्न सक्ने बताए। कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय कोषाध्यक्ष सितादेबी यादव लगायतले आफ्नो धारणा राखेका थिए।