विचित्र संसार

उडिरहेको बिमान भित्रै भयो यस्तो, हेर्ने यात्रु लाजले भुतुक्क !! (भिडियो सहित)

बेलायतमा उडिरहेको एउटा विमानमा एक जोडीले यौन सम्पर्क गरेको समाचार सार्वजनिक भएको छ । म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको एउटा विमानमा सो घटना भएको हो ।

यौन सम्पर्कअघि सो जोडी मदिरा सेवन गरेको बताइएको छ । ती युवा युवती पति–पत्नी, प्रेमी प्रेमिका वा एक अर्कामा अन्जान हुन् भन्ने बारेमा केही खुलेको छैन । छेउमा रहेका यात्रुलाई अर्कोतिर फर्कन भन्दै उनीहरू यौन सम्पर्कमा लिन भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको र्यान एयरको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेको तस्बिर अहिले भाइरल बनेको छ । समाचार एजेन्सीहरूका अनुसार सोही उडानमा रहेका एक यात्रुले उक्त दृश्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् ।

https://youtu.be/q6b4qa10Wyc