विचित्र संसार

केटीहरु तपाईसंग आकर्षित भएको कसरी बुझ्ने, कारणसहित !

नेपाल विभिन्न जातजाति, धर्म र संस्कृतिले भरिएको एउटा सुन्दर देश हो । यहाँका विभिन्न जातजातिमा रहेका जनसमुदायको प्रकार फरक छ । उनीहरुको जात, धर्म र संस्कार अनुसार पनि बानीमा भिन्नता पाईन्छ । खासगरी यौनको मामलामा कुन समुदाय खुल्छ भन्ने कुरा उनीहरुको ब्यवहारबाट सजिलै पत्तो लाग्न सक्छ । नेपाली समुदायमा रहेका जात मध्ये कुन जातका केटीहरु सेक्स गर्न चाँडै राजि हुन्छन् भन्ने थाहा पाउन हामिले तल केही तथ्यहरुको चर्चा गरेका छौँ ।
संसारभरी नै एउटा मान्यता छ कि महिलालाई बुझ्न कठिन हुन्छ भने उनीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् ताकी उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छ । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।


१. महिला अनपेक्षितरुपमा हजुरको शरीरको सामिप्यतामा आउन खोजिन् वा हजुरलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतार्न थाले वा च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्न थाले भने उनीहरुको चाहाना बुझ्नु पर्छ ।

२. यदि केटीले हजुरको नजिक भएर लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नुभयो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् र उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

३. यदि कुनै पनि महिलाले हजुरसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नुभयो वा धेरै समय हजुरसँग विताउन चाहेको बुझ्नु भयो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन हुँदैन ।

४. केटिले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने जस्ता समान्य लक्षण देखा पर्छन् ।

५. यदि हजुरसँग रहेकी स्त्रीले हजुरलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र ठाउँमा हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने सिधै त्यही कुरा हो भनेर बुझ्दा हुन्छ । -एजेन्सीको सहयोगमा