समाचार

बाह्र लाख मतदाता थपिए

काठमाण्डौ । फोटोसहितको मतदाता सुचिमा करिव १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न ।

आइतबारको नागरिकमा लेखिएको छ, यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको सुचिअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।