समाचार

यसरी हुँदैछ प्रधानमन्त्रीको आदेश ठाडै उल्लंघन !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्धिपक्षीय सम्बन्धका बाहे अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए ।

मंगलबारको नागरिकमा लेखिएको छ, तर विदेश भ्रमणका लागि स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरु विदेश भ्रमणमा छन् ।