समाचार

भारतीय राजदूत पुरीसँग नेपाली व्यावसायीहरुले गरे यस्तो आग्रह

विराटनगर । पूर्वका उद्योगी व्यवसायीले कोलकाता पोर्टबाट आउने कन्टेनर र बल्क कार्गो रेलबाट ल्याउने व्यवस्था मिलाउन भारतीय राजदूत मन्जीवसिंह पुरीसमक्ष माग गरेका छन् ।

तेसा्रो मुलुकबाट आयात गरिएका सामान रेलबाट ल्याउन नपाउँदा नेपाली उद्योगी व्यवसायीले बढी ढुवानी तिर्नु परिरहेको छ ।

सोमबारको कारोबारमा लेखिएको छ, भारतबाहेक तेस्रो मुलुकबाट आयात गर्ने सामान ट्रक, कन्टेनरबाट ल्याउन पाउने व्यवस्था छ ।