मनोरञ्जन

जान्नुहोस् आलिया भट्टको मनपर्ने सेक्स पोजिसन..!

एजेन्सी । तपाईहरुमध्ये कति जना यस्तो हुनुहुन्छ, जो आफ्नो बेडरुम अथवा सेक्स लाइफको बारेमा अरुसँग हिच्किचाहट नमानी कुरा शेयर गर्नु हुन्छ …? तर बलिउडकी प्यारी अभिनेत्री आलिया भट्ट यस्तो कुरामा निकै बिन्दास छिन् । उनले एक फेशन म्यागजिनमा इन्टरभ्युमार्फत बेडरुम सिक्रेट्स शेयर गरेकी हुन्, जुन फेवररीमा प्रकाशित हुनेछ । यो म्यागजिनको कबर पेजमा आलिया भट्टनै नजरमा आउने जनाइएको छ ।

आलिया भट्टले आफ्नो करियरको सुरुवात ‘स्टुडेन्ट अफ द ईयर’ नामको चलचित्रबाट सुरु गरेकी हुन् । त्यसपछि ‘हाइवे’, ‘२ स्टेट्स’, ‘उँडता पञ्जाब’, ‘हम्टी शर्मा की दुलहनिया’ र ‘बदरीनाथ की दुलहनीया’जस्ता फिल्म खेलेर चर्चित भइन् । उनले सानै उमेरमा धेरै नाम कमाउन सफल भएकी छन् । आलिया भट्टको नाम अभिनेता सिद्धार्थ मलहोत्रासँग जोडिने गरेको छ । यो इन्टरभ्युमा उनले आफ्नो ब्वाइपफ्रेण्डको बारेमा पनि कुरा गरिन् र आफ्नो मनपर्ने सेक्स पोजिसनको बारेमा पनि बताइन् ।

 

‘‘क्लासिक मिशनरी’’ हो मनपर्ने सेक्स पोजिशन
मनपर्ने सेक्स पोजीसनको बारेमा कुरा गर्दै आलिया भट्टले हिच्किचाहट नमानी भनिन्कि, ‘‘उनी एक सिम्पल यूवती हुन्,त्यसैले उनको मनपर्ने सेक्स पोजिसन ‘क्लासिक मिशनरी’ हो । त्यसपछि आलियाले भनिन् कि उनी जहिल्यै ‘क्लासिक मिशनरी’ पोजिसनमै सम्बन्ध बनाउन रुचाउँछिन् ।

जब इन्टरभ्युमा आलियालाई सोधियोकि यदि पृथ्वीमा केवल ५० बर्षका मान्छे र १८ बर्ष पुगेका यूवामात्र रहे भने तपाई कसलाई चुन्नुहुन्छ ? तुरुन्तै आलियाले भनिन् कि उनी ५० बर्षको मान्छेलाइ चुन्छिन् । किनकि कम उमेरको केटासँग उनको ज्यादा जम्दैन । त्यस बाहेक उनले आफ्नो ब्वाईफ्रेण्डको बारेमा पनि कुरा गरिन् ।

जब उनलाई सोधियो कि यदि तपाइले आफ्नो ब्वाईफ्रेण्डको फोन अनलक पाउनुभयो भने उसको फोनमा के जासुसी गर्नुहुन्छ ? उनले तुरुन्तै भनिन् कि, ‘‘म त आफ्नो ब्वाईफ्रेण्डको पासवोर्ड पहिले देखिनै जान्दछु ।’’ -एजेन्सीको सहयोगमा