विचित्र संसार

मोजा लगाएर सेक्स गर्दा हुन्छ २ गुना ज्यादा मज्जा ‼

यो त सत्य कुरा हो नि, जिन्दगीलाई आनन्दमय बनाउनलाई जरुरी छ सेक्स । यसले तनाव कम गर्दछ । तपाईलाइ खुशी बनाउदछ र तपाइको जिवनलाई जिउने आधार दिन्छ यसले ।

तर यी सबै चिज तब मात्रै हुन्छ जब तपाइलार्ई यो देखी मज्जाले संन्तुष्टी मिल्छ र तपाइको पार्टनर तपाइ प्रति वफादार हुनुहुन्छ । तरपनि कतिपय मान्छेहरु एकआपसमा वफादार भए पनि सेक्सबाट सन्तुष्टी पाउँदैनन् ।
यस्तो धेरै कारणले गर्दा हुन्छ र हरेक कारण अलग–अलग स्थितिप्रति निर्भर हुने गर्दछ । यो सबै कारणको हल त केबल कोहि सेक्सोलोजिस्टलाई भेटेर मात्रै हुन्छ । तर पनि यदि तपाईलाइ आफ्नो सेक्स लाईफबाट सन्तुष्टी चाहिएको छ भने यो आर्टिकलमा दिएका उपायहरु अप्नाउनुहोस् ।

सुतेको समयमा लगाउनुहोस् जुराफ
यो सामाधान हो, सुतेको बेला जुराफ या मोजा लगाउनुहोस् ।
यदि तपाई सुतेको समयमा कपडाको साथमा जुरफ लगाएर सुत्नु हुन्छ भने यो खबर हजुरको लागि हो । जाडोमा त धेरै मान्छेहरु मोजा लगाएर सुत्ने गर्दछन् तर यो टिप्स हेरे पछि तपाई बर्ष भरी नै मोजा लगाएर सुत्नु हुनेछ । हाल अमेकिाको एक संस्थाको सर्वेक्षणमा यो कुराको पुष्टी भएको छ की यदि तपाइ मोजा लगाएर सेक्स गर्नु हुन्छ भने तपाइलाई अत्याधिक मात्रामा सुख प्राप्त हुनेछ ।

किन हुन्छ यस्तो ?
सर्वेक्षणमा यो कुराको कारण दिदै भनियो कि दुवै खुट्टामा जुराफ लगाएर सुत्दा शरीरमा तापक्रम भई राख्ने गर्दछ खासगरी खुट्टामा, जसले गर्दा खुट्टाको रक्त वाहिकामा ब्लड सर्कुलेशन भई रहन्छ । ब्लड सर्कुलेशन राम्रो हुनाले तपाई सेक्स गेरेको बेला ज्यादा एक्टिव रहनु हुनेछ ।
यो सर्वेक्षण नेदरल्याण्ड्स स्थित एक युनिभर्सिटीमा समेत गराइएको थियो । यस सर्वेक्षणमा शोधकर्ताद्वारा यो पाइयो कि मोजा लगाएर सेक्स गर्दा ८० प्रतिसत जोडीलाई धेरै आनन्द प्राप्ति भयो । यस्तो अनुसन्धान बेला–बेला भई रहने गर्दछ । अनुसन्धानको परिणाम जोडीहरुको प्रयोग गरेर निकालिने भएकोले यसलाइ फाईनल मानिने गर्दछ । एजेन्सी