आर्थिक

कर्णाली विकासको योजना प्रधानमन्त्री कार्यालयमै थन्कियो !

जुम्ला । कर्णाली विकासका लागि निर्माण भएको कर्णाली विकासको १० बर्षे रणनीतिक योनजाको मस्यौदा चार महिनादेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ ।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, दुई बर्ष लगाएर कर्णालीलाई विकासको मुल प्रवाह ल्याउने महत्वकांक्षी योजना समेटिएको मस्यौदा विकास योजनाको बैठकबाट पारित हुनका लागि चार महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।