पु.समाचार

यस्तो छ विराटनगर महानगरपालिकाको भर्खरैको मतपरिणाम, कांग्रेसले लियो ह्वात्तै अग्रता !

मोरङ । दोश्रो चरणको मतपरिणाम आउने क्रम जारी छ । यसैक्रममा भर्खरै विराटनगर महानगरपालिकाको मतपरिणाम आएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार विराटनगरमा नेपाली कांग्रेसको अग्रता निकै माथि रहेको छ । यस्तो भर्खरैको मतपरिणामः

नेपाली कांग्रेस – १३४२३/९७०४

एमाले फोरम लोकतान्त्रिक  ८२९५ /५१२६

संघीय समाजवादी माओवादी ६७३८/५१३४