पु.समाचार

ओखलढुंगाका ६ वटा तहको मेयर र उपमेयरको मतपरिणाम यस्तो छ 

प्रदेश नम्बर १ को पाहाडी जिल्लामा पर्ने ओखलढुंकाका  सिद्धिचरण नगरपालिका सहितका ५ तहमा मेयर र उपमेरको नतिजा आउने क्रम जारी छ । पूर्वी पाहाडमा एमालेले पकड जमाउन सफल भईरहेकाबेला ओखलढुंगामा काँग्रेसल समेत  अग्रता लिनु काँग्रेसजनहरुका लागी खुसीको कुरा हुन सक्छ, यद्यपी अन्तिम नतिजा नआएकोले यसै भन्न सकिने अवस्था भने छैन ।
ओअलढुंगाका  तहको पछिल्लो मत अपडेट

मेयरर/उपमेयर

सिद्धिचरण नगरपालिका 

नेपाली कांग्रेस -डिल्लीराम खनाल ४५३६

हेमालक्षी राई ४३६३

 

नेकपा एमाले -मोहनकुमार श्रेष्ठ ४६२९

र इच्छाकुमारी गुरुङ ६८०

माओवादी केन्द्र -रूपेश शाक्य ११७७

र चन्द्रकुमारी शर्मा फुयाल २६०

मानेभञ्ज्याङ गाउँपालिका

नेपाली कांग्रेस- मोतिराज राई १२४२

सविता राई १३८५

नेकपा एमाले – रूपलाल तामाङ १०२६

र भावना राई ५३

माओवादी केन्द्र – युवराज राई ८३७

र चम्पा राई८६३

स‌ंघीय समाजवादी- श्याममाया राई २३५

र दीपेन्द्र रुम्दाली ४९६

लिखु गाउँपालिका

नेपाली कांग्रेस – अशोक कार्की १२६२

र मन्दिरा दाहाल १०१९

नेकपा एमाले-गोविन्द पौडेल १७६३

र शान्ता ढुंगेल१७४६

माओवादी केन्द्र- खड्ग योगी अनिल ५९२

र दुर्गा पौडेल सुवेदी८१०

सुनकोसी गाउँपालिका

नेपाली कांग्रेस – रुद्र अधिकारी ३३५७

र दुर्गा तामाङ ३११८

नेकपा एमाले – ज्ञानबहादुर खड्का ३०८७

र मुना श्रेष्ठ २४७०

माओवादी केन्द्र – चम्पा कार्की ६१३

र हेमसागर पराजुली१३४५

खिजिदेम्बा गाउँपालिका

नेपाली कांग्रेस- वेदबहादुर रोका २३६५

र सुशीला तामाङ २३९८ ने

कपा एमाले- लाक्पा गेल्बु शेर्पा १६०९

र पार्वती रोका १५२६

माओवादी केन्द्र – सुदीप सुनुवार ५४९

र नीलकुमारी कार्की५४७

मोलुङ गाउँपालिका

नेपाली कांग्रेस – महेन्द्रबहादुर कार्की १४७५

र हेमकुमारी तामाङ १६४७

नेकपा एमाले – मणिराज राई १२२६

र हेमकला धमला११४२

माओवादी केन्द्र – कुलबहादुर खत्री १३१

र अञ्जुला घिसिङ१३०