समाचार

मतदान प्रक्रियामा सहभागी हुँदा देखिएका शीर्ष नेताहरुका अनौठा तस्वीर ! (हेरौं फोटोफिचर)

काठमाण्डौ । दोश्रो चरणको चुनावी प्रक्रियामा प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेताहरुले मतदान गरेका छन् । सबै नेताहरुले आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भएर मतदान प्रक्रियामा भाग लिएका हुन् । नेताहरुले मतदान प्रक्रियामा भाग लिँदा देखिएका केही महत्वपूर्ण तस्वीरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । हेरौ फोटो फिचर ।