राजनीति

लौ हेर्नुस्, सिंगो गाउँमा १७ भोट !

ताप्लेजुङ । ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ । बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् ।

वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भउका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।