पु.समाचार

निर्वाचनको पूर्वसन्ध्यामा अमेरिका र बेलायतले गरे यस्तो आग्रह

काठमाण्डौ । अमेरिका र बेलायतले दोश्रो चरणको स्थानीय निर्वाचनमा सुरक्षा निकायलाई कर्तव्य पालना गर्ने क्रममा संयम अपनाउन र राष्ट्रिय अन्तराष्ट्रिय मापदण्ड ख्याल गर्न आग्रह गरेका छन् ।

सोमबार दुबै दूतावासले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निर्वाचन सुरक्षा प्रति चासो प्रकट गरेका हुन् ।  मंगलबारको कान्तिपुरमा लेखिएको छ, अमेरिकाले निर्वाचनको उचित वातावरण निर्माण गर्न पनि सबै पक्षसँग आग्रह गरेको छ ।