राजनीति

दुई फोरमबीचको सहकार्य यात्रा न्युन

काठमाडौं । मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, विराटनगरमा फोरम नेपालले माओवादी केन्द्रसंग सहकार्य गेको छ भने अन्य स्थानमा कुनै पार्टीसंग सहकार्य गर्न सकेको छैन ।

त्यस्तै, लोकतान्त्रिक फोरमले विराटनगरमै नेकपा एमालेसंग सहकार्य गरेको छ ।