राजनीति

मन्त्री भैसकेका नेता मेयरको उम्मेद्वार !

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् । २०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक बैतडीको पाटन नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।

बिहीबारको नागरिकमा लेखिएको छ, यसैगरी २०५६ सालमा दाङबाट सांसाद बनेका गेहेन्द्र गिरीले तुलीपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।