राजनीति

अनपढ ओलीले, गोपाल पराजुलीलाई प्रधानन्यायधीश हुनबाट यसरी रोके

काठमाण्डौ । सोमबार सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठकमा गोपाल पराजुलीको नाम सर्बोच्च अदालतको प्रधनन्यायधीशमा सिफारिस हुन सकेन । न्यायपरिषद बैठकले टुंगो लगाएर मिलाएको उमेरहदलाई पमुख प्रतिपक्षी दलका नेता केपी शर्मा आलीले बिबमा झिकेपछि उक्त कार्यमा सहमती हुन नसकेको स्रोतको दावी छ ।

प्रधानन्यायधीशमा संबैधानिक परिसद बैठकमा प्रधानमन्त्रप् शेरबहादुर देउवाले न्यायपरिसदले सिफारिस गरेका ६ जना मध्ये सबैभन्दा बरिष्ठ न्यायधीश गोपाल पराजुलीलाई सिफरिस गरेका भएपनि उक्त प्रस्ताव एमाले अध्यक्ष ओलीले नागरिकता बिबाद भएका कारण गर्न नसकिने बताएका थिए ।

ओलीले नागरिकता बिबादमात्र नभएर शैक्षिक प्रमाणपत्र बिबाद समेत झिकेका थिए । पूर्व प्रधानमन्त्री ओली आफ्नै कम पढेको भनेर बेला बेला बिबाद आएपनि उनले उक्त बिबाद झिकेका थिए ।

जेठ २४ गतेपछि शुशीला कार्कीले अवकाश पाएपछि गोपाल पराजलुीले कामु प्रधनन्यायधीशको रुपमा सर्बोच्च अदालतमा काम गरिरहेका छन् ।