राजनीति

काँग्रेस यसरी तात्यो धरानका २० सै वटा वडामा, काहाँ को छन् त उमेर्द्वार वडा सदस्यसहित?

धरान । नेपाली कांग्रेस धरानले एक कार्यक्रमका वीच उम्मेदवार घोषणा तथा स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ । निर्वाचन परिचालन मूल समिति, धरानका संयोजक एवम् जिल्ला सचिव सुजेन्द्र तामाङको अध्यक्षतामा धरान कांग्रेसले मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको घोषण र धरानको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

कांग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उम्मेदवार घोषणा गरेको छ ।कार्यक्रममा निर्वाचन परिचालन मूल समिति, धरानका संयोजक एवम् जिल्ला सचिव सुजेन्द्र तामाङले चुनावी घोषणा पत्र सार्वजनिक गरेका थिए भने घोषित उम्मेदवारहरुलाई स्थानीय नेताहरु सुरेशमान श्रेष्ठ, चन्द्र प्रसाद श्रेष्ठ, विनोद राई, मदन ढकाल, उमेश थापा, पर्वत राई, सुवास राई, चन्द्रशेखर लामा, संयोजक तामाङ लगायतका स्थानीय नेतृत्वहरुले फुलको माला र अविर लगाई विजयको शुभकामना दिएका थिए । सभामा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति विनोद राई, मेयरका प्रत्यासी तिलक राई, उपमेयरका प्रत्यासी श्यामा रेग्मी, पूर्व जिल्ला सहसचिव विकास आचार्य, नगर सचिव श्याम पोखरेल लगायतले संवोधन गरेका थिए ।

धरान उपमहानगरपालिकामा काँग्रेसबाट उमेर्द्वारी दिनुहुनेहरु वडा सदस्यहरुसहित

नगर प्रमुख – तिलक राइ, नगर उप–प्रमुख–श्यामा रेग्मी

वडा नम्बर –१ अध्यक्ष रोशन अधिकारी, महिला सदस्य, रहिसा कसजु दलित महिला सदस्य–रिता सुन्दास, खुल्ला सदस्य–विवेक प्रसाई खुल्ला सदस्य विनोद मानन्धर,

वडा नम्बर–२ अध्यक्ष–माधव गोविन्द श्रेष्ठ, महिला सदस्य–सन्ध्या श्रेष्ठ, दलितमहिला सदस्य –बुना शंकर विक, खुल्ला सदस्य – दिल बहादुर तामाङ– खुल्ला सदस्य मुकेश अग्रवाल,

वडा नम्बर ३ अध्यक्ष–विजय श्रेष्ठ ,महिला सदस्य–पार्वती ताम्राकार ,दलित महिला सदस्य–सिमा शिवा , खुल्ला सदस्य–विद्या शाक्य , खुल्ला सदस्य–सुरेन्द्र कुमार श्रेष्ठ,

वडा नम्बर–४ अध्यक्ष दिपक कुमार लिम्वु , महिला सदस्य–सुष्मा राई , दलित महिला सदस्य–मिना विक , खुल्ला सदस्य – नइन्द्र कटवाल , खुल्ला सदस्य –विजय राई,

वडा नम्बर–५ अध्यक्ष–सन्तोष याक्सो लिम्वु , महिला सदस्य–शान्ति देवि राई , दलित महिला सदस्य – हेम कुमारी विश्वकर्मां , खुल्ला सदस्य–कुमार देवान , खुल्ला सदस्य –मान बहादुर लिम्वु

वडा नम्बर–६ अध्यक्ष–भुपेन्द्र भट्टराई , महिला सदस्य–झुमा देवि राई , दलित महिला सदस्य– रुपा कालिकोटे , खुल्ला सदस्य –कृष्ण कुमार राई , खुल्ला सदस्य –गोविन्द निरौला,

वडा नम्बर–७ अध्यक्ष– सुवर्ण श्रेष्ठ , महिला सदस्य –रमिता श्रेष्ठ , दलित महिला सदस्य– उर्मिला विश्वकर्मा , खुल्ला सदस्य –हैमन लिम्वु , खुल्ला सदस्य– राम बुढाथोकी,

वडा नम्बर–८ अध्यक्ष –नन्दराज राई , महिला सदस्य– विष्णु मोक्तान तामाङ , दलित महिला सदस्य– कमला विक  , खुल्ला सदस्य– खड्ग पौडेल , खुल्ला सदस्य– किरण राई,

वडा नम्बर –९ अध्यक्ष –रुपेश आचार्य महिला सदस्य– ल्लिता अधिकारी दलित महिला सदस्य– अम्विका विसुंखे खुल्ला सदस्य –शरद रत्न पार्थिव खुल्ला सदस्य– प्रकाश कुमार श्रेष्ठ,

वडा नम्बर –१० अध्यक्ष –डम्बरसिंह लिम्वु , महिला सदस्य– निर्मला नेपाल शर्मा , दलित महिला सदस्य– शिला देवि परियार , खुल्ला सदस्य –सुरज शाक्य , खुल्ला सदस्य– कर्ण बहादुर लिम्वु,

वडा नम्बर –११ अध्यक्ष –लोकेन्द्र कुमार फागु , महिला सदस्य –पन्चकला राई योन्जन , दलित महिला सदस्य– दिव्य पांचकोटी , खुल्ला सदस्य– हरि थापा , खुल्ला सदस्य– हर्कराज राई,

वडा नम्बर –१२ अध्यक्ष– भोजकुमार न्यौपाने , महिला सदस्य– इन्दिरा पलिखे , दलित महिला सदस्य –सरस्वती वराइली , खुल्ला सदस्य –एकराज राई , खुल्ला सदस्य– नरेश अग्रवाल,

वडा नम्बर–१३ अध्यक्ष –महेन्द्र प्रधान , महिला सदस्य– गंगा सिटौला , दलित महिला सदस्य– सिता देवि विक , खुल्ला सदस्य –सपना राई , खुल्ला सदस्य पेम्वा तामाङ,

वडा नम्बर–१४  अध्यक्ष –कृष्ण भट्टराई , महिला सदस्य –शोभा पुलामी राई , दलित महिला सदस्य– मनिष विक , खुल्ला सदस्य –मंजिल कसजु , खुल्ला सदस्य –सिता पौडेल,

वडा नम्बर–१५ , अध्यक्ष– गणेश सुब्बा , महिला सदस्य– तारादेवि राई , दलित महिला सदस्य– मिरा गजमेर , खुल्ला सदस्य –कुमार श्रेष्ठ , खुल्ला सदस्य– रमेश बस्नेत,

वडा नम्बर–१६ , अध्यक्ष –मुरारी प्रसाद भट्टराई , महिला सदस्य –विष्णु श्रेष्ठ , दलित महिला सदस्य कमला विक , खुल्ला सदस्य –श्याम सुब्बा , खुल्ला सदस्य –अमर सुवेदी,

वडा नम्बर–१७ , अध्यक्ष –नारद राई , महिला सदस्य –पुष्पा देवि राई , दलित महिला सदस्य– सन्तोष सार्की , खुल्ला सदस्य –लक्ष्मी राम कार्की , खुल्ला सदस्य –नरसिंह राई,

वडा नम्बर–१८ , अध्यक्ष –नरेन्द्र कुमार राई) , महिला सदस्य– दिल कुमारी राई , दलित महिला सदस्य –जमुना त्रिखत्री मोक्तान , खुल्ला सदस्य –टंक गुरुङ , खुल्ला सदस्य –सिता राई,

वडा नम्बर–१९ , अध्यक्ष– देउमान ताप्मादेन लिम्वु , महिला सदस्य –निर्मला गुरुङ , दलित महिला सदस्य– सानु कामी गजमेर , खुल्ला सदस्य –मविन राई , खुल्ला सदस्य –देउमान लिम्वु,

वडा नम्बर–२० , अध्यक्ष –पदम बहादुर लिम्वु , महिला सदस्य –पविना तामाङ , दलित महिला सदस्य –कमला चौधरी विक , खुल्ला सदस्य– देवेन्द्र राई , खुल्ला सदस्य– केशव राई