मनोरञ्जन

बिदेशमा दुःख गरेर कमाईरहेका श्रीमानकी, श्रीमतिलाइ प्रहरीद्वारा आपत्तिजनक अवस्थामा रंगेहात समातेपछि……

केहि दिन अघि यस्तो घटना घट्यो जुन सुन्दा जुनसुकै परिवारलाई सरम लाग्छ ।

श्रीमान विदेश भएकी एक महिला होटेलमा अन्य पुरुषहरुसंग यौनसम्पर्क गरिरहेको बेला पक्राउ परेका छनु पक्राउ परि सके पछी सोधखोज गर्दा पत्ता लाग्यो उनि रहेछिन मोरङ पथरी शनिश्चरे निवासी श्याम पौडेल )नाम परिवर्तन) को बुहारी, उनको श्रीमान दुइ बर्ष देखि रोजगारको सिलसिलामा बाहिर छन ्र मोरङ पथरी शनिश्चरेमा आजभोलि यस्ता घटना सामान्य बन्न थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू आजभोलि पथरी बजारका होटलहरूमा रंगेहात समातिन थालेका छन ।

राजधानी जस्तै हाल मोफसलमा पनि यस्ता घटना बेलाबेला सार्बजनिक भै रहेका छन । इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रमा हुने बेश्याबृत्ति रोक्न बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनिक हुन थालेका हुन।

नियन्त्रण को प्रयास स्वरूप प्रहरीले बेला बेलामा पथरीबजारका होटलहरूमा छापा मार्ने गरेको छ । जतिबेला छापा मारिन्छ, त्यति नै बेला यौनजन्य क्रियाकलापमा संलग्न जोडी पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका महिलाहरूमध्ये अधिकांशको श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेश रहने गरेको प्रहरीले बताउँछ । पक्राउ परेका मध्ये केही कसैको बुहारी र कसैको श्रीमती रहेको प्रहरीले बताएको छ ।

नियन्त्रणको धेरै प्रयास भए पनि स्थिति नियन्त्रणमा प्रहरी खासै सफल भने भएका छैनन् । प्रहरीका अनुसार, यस्ता घटना पथरीमा सामान्य बन्न थालेका छन् । प्रहरीले पथरी क्षेत्रमा गुण्डागर्दी र होटलहरूमा हुने अवैध यौनधन्दा निर्मुल पार्न आफ्नो अभियानमा साथ दिन सबैलार्इ अनुरोध समेत गरेको छ ।बेरोजगार, अशिक्षा र ब्यतिथिका कारण समाजमा यस्ता घटनाहरु बारम्बार घट्ने गर्दछन ।

 केहि दिन अघि यस्तो घटना घट्यो जुन सुन्दा जुनसुकै परिवारलाई सरम लाग्छ ।

श्रीमान विदेश भएकी एक महिला होटेलमा अन्य पुरुषहरुसंग यौनसम्पर्क गरिरहेको बेला पक्राउ परेका छन् । पक्राउ परि सके पछी सोधखोज गर्दा पत्ता लाग्यो उनि रहेछिन मोरङ पथरी शनिश्चरे निवासी श्याम पौडेल (नाम परिवर्तन) को बुहारी, उनको श्रीमान दुइ बर्ष देखि रोजगारको सिलसिलामा बाहिर छन, मोरङ पथरी शनिश्चरेमा आजभोलि यस्ता घटना सामान्य बन्न थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू आजभोलि पथरी बजारका होटलहरूमा रंगेहात समातिन थालेका छन ।

राजधानी जस्तै हाल मोफसलमा पनि यस्ता घटना बेलाबेला सार्बजनिक भै रहेका छन । इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रमा हुने बेश्याबृत्ति रोक्न बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनिक हुन थालेका हुन।

नियन्त्रण को प्रयास स्वरूप प्रहरीले बेला बेलामा पथरीबजारका होटलहरूमा छापा मार्ने गरेको छ । जतिबेला छापा मारिन्छ, त्यति नै बेला यौनजन्य क्रियाकलापमा संलग्न जोडी पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका महिलाहरूमध्ये अधिकांशको श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेश रहने गरेको प्रहरीले बताउँछ । पक्राउ परेका मध्ये केही कसैको बुहारी र कसैको श्रीमती रहेको प्रहरीले बताएको छ ।

नियन्त्रणको धेरै प्रयास भए पनि स्थिति नियन्त्रणमा प्रहरी खासै सफल भने भएका छैनन् । प्रहरीका अनुसार, यस्ता घटना पथरीमा सामान्य बन्न थालेका छन् । प्रहरीले पथरी क्षेत्रमा गुण्डागर्दी र होटलहरूमा हुने अवैध यौनधन्दा निर्मुल पार्न आफ्नो अभियानमा साथ दिन सबैलार्इ अनुरोध समेत गरेको छ ।बेरोजगार, अशिक्षा र ब्यतिथिका कारण समाजमा यस्ता घटनाहरु बारम्बार घट्ने गर्दछन् । एजेन्सी