पु.समाचार

परीक्षाफल प्रकाशित

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को समाजशास्त्र/मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanja.com, www.tu.ntc.net.np र www.educducationkhabar.cm मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने सो कार्यालयले जनाएको छ । रासस