पु.समाचार

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका आएलगत्तै एमालेले गर्यो यस्तो निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोली) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ । चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको हो।