आर्थिक

सिभिल बैंकले दियो निक्षेप बीमावापतको रु ५ लाख

काठमाण्डौ । सिभिल बैंकका बचतकर्ता, काठमाण्डौं बौद्घ निवासीश्री भाले शेर्पा सवारी दुर्घटनामा परि असामायिक निधन भएकोमा गहिरो दुःखव्यक्तगर्दै निजका हकवाला छोरी लाबूटी शेर्पालाई निक्षेप वचतबीमा रकमवापत रु ५ लाख प्रदान गरिएको छ ।

उक्त रकमशुक्रबार एक कार्यक्रममा बैंकका का.मु. प्रमुखकार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले हस्तान्तरण गरेका छन् । अन्य ग्राहकहरुको पनि निक्षेप बीमागर्दै आएको बैंकले जनाएको छ ।