समाचार

दैलेख डुंगेश्वरमा काँग्रेस नेता मल्लको शानदार जित

दैलेख । नेपाली काँग्रेसका तर्फबट उमेर्द्वार बनेका नगेन्द्रबहादुर मल्ल दैलेखको डुंगेश्वर गांउपालीकामा विजय भएका छन् । मल्लका प्रतिद्वन्दी मानबहादुर बिष्टले २ हजार एक सय ४६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेका तर्फबाट उमेर्द्वार बनेकी कलावती न्यौपानेने जित हाँशिल गरेकी छन् ।

निकटतम् प्रतिद्वन्दी काँग्रेसकी सिता ज्ञवालीले झिनो मतले मात्र पराजय भोगिन । न्यौपाने र ज्ञवालीको क्रमसः २ हजार २८० र २ हजार १६८ मत प्राप्त गरेका छन् ।

उक्त स्थानमा मतगणना हुंदा ज्यादै नै कम्पीडिसन भईरहेको थियो ।