समाचार

मनाङको चामेमामा मेयर एमाले र उपमेयरमा काँग्रेस विययी (अपडेट)

मनाङ । मनाङको चामे गाँउपालीकामा नेकपा एमालेका उमेर्द्वार २१४ मत प्राप्त गरि गाउंपालीका प्रमुख बनेका छन् । काँग्रेसका तर्फबाट उमेर्द्वार बनेका अनिता लामाले १७३ मत ल्याएकी छिन् ।

उपमेयरमा भने काँग्रेसका मुनिन्द्रजंग गुरुङ १६९ मतसहित बिजयी भएका छन् । उपमेयरमा एमालेका तर्फबाट उमेर्द्वार बनेकी टिनकदेवि गुरुङको १६० मत छ ।

हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा काँग्रेसको बलियो पकड भएके जिल्ला मानिन्छ, भने ०६४ सालमा माओबादीले प्रभाब जमाएको थिाय ।