आर्थिक

पुटसलमा एनआईसीले सबै बैंकहरुलाई पछार्यो

काठमाण्डौ । राजधानीमा जारी सिटिजन्स बैक अन्तर बैंकिग फुटसल प्रतियोगीतामा एनआईसी एसियाले जित हाँशिल गरेको छ । सिटिजन्स बैंकले आफ्नो बार्षिक उत्शवको अवशरमा आयोजना गरेको उक्त प्रतियोगीतामा एनआईसी एसिया बैंकले एनएमबी बैंकलाई पराजित गरि जित हांशिल गरेको हो ।
एनआईसी एसियाका बिजयी खेलाडीहरुलाई सिटिजन्स बैंकले सम्मानित गरेको छ । बैंकिग क्षेत्रमा अग्रस्थानमा रहेको एनआईसी एसिया बैंक अब खेलमा पनि अगाडी देखिएको छ ।