सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नबनिर्बाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रबासी नीतिलाई सार्बजनिक गरेका छन् ।
२० लाख भन्दा बढी आप्रबासीहरु गरकानुनी रुपमा बसोबास गरिरहेको अनुमान गरिएको उक्त नीति अनुसार अब उप्रान्त गैरकानुनी रुपमा बसोबास गर्ने आप्रबासीहरु पक्राउ वा देश निकाला हुनेछन् ।
उक्त कुरा आप्रबासीको बिषयमा काम गर्ने अमेरिकी सरकारी उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको नीतिमा छ, यसमा १० हजार जनशक्ती थपेर काम गर्ने जनाईएको छ ।
यसले नेपालीहरुलाई पनि मानसिक र ब्याबहारिक अशर पर्ने जनाईएको छ ।