मनोरञ्जन

मायामा पागल बन्दै रामचन्द्र र मञ्जु

काठमाण्डौ । छहारी म्युजिक प्रालिको प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ ।

देवेन्द्र लामिछानेको लय रहेको यस गीतको म्युजिकक भिडियोमा रामचन्द्र बोहोरा र मंजु कार्कीको अभिनय रहेको छ । भने बिक्रम चौहानको निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन छहारी म्युजिक प्रा।ली ले गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस: