• Monday, January 9th, 2017
  • बुधबार, ०५ माघ २०७३

मलेसियामा २६ वर्षीय विकको मृत्यु

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

पाल्पा । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले जानकारी दिए।

शनिबार काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् । रासस

तपाईंको प्रतिकृयाहरू


Loading...