मनोरञ्जन

धुरु-धुरु रुवाए बद्री पंगेनीले

काठमाण्डौ । बद्रि पंगेनीका हरेक गीत नेपाली समाजिक परीबेशसग मिल्दा हुन्छन र उस्तै चेतनामुलक समेत हुनेगर्दछन ।

स्याङजाको भिरकोट महोत्सबमा जब उनले बिदेशीएका नेपाली युवाहरुको व्यथा समेटिएको गीत आमा बिदा पाउदिन अहिलेको साल पनि घरमा आउदिन बोलको गीत गाए त्यो सुनेर महोत्सबमा रहेका आमाहरु आफ्ना विदेशिएका छोराहरु सम्झेर धुरुधुरु रुन थाले ।

अझ उनले जेठो छोरो कहा छ कहा छ माइलो छोरो पुलिसमा भत्ति भाको छ जुन छोराले जे गरे नि मै बुढाको टाउको खाको छ भन्ने गीत गाउदा बा हरुका आखा पनि आशुले भरिएका थिए । भिडियो हेर्नुहोस्: