• Saturday, December 31st, 2016
  • मङ्गलबार, १२ बैशाख २०७४

अमेरिका बस्ने नेपाली विद्यार्थीहरुलाई खुसीको खबर

प्रकाशित मिति: December 31, 2016

काठमाण्डौ । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अमुमति पत्र वर्क परमिट दिने भएको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, यसअघिको सुविधा हालै सकिएका कारण पुनः अवधि लम्ब्याइएको हो। अमेरिकी सरकारले यो सुविधा भूकम्पका प्रदान गर्दै आएको हो।

तपाईंको प्रतिकृयाहरू


Loading...