मनोरञ्जन

मधेसमा कलाकार धुर्मुसलाई भव्य स्वागत, हेरौं स्वागतमा देखिएका रोमाञ्चक तस्वीरहरु ! (फोटोफिचर)

बर्दिबास– मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा विहानैदेखि खुशी थिइन । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिइन् र उनले खुसी साटिन् ।

मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स—सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुईसय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाँडौंबाट बर्दिबास आएका छन् ।

d1

स्थानीय बासिन्दाको भव्य स्वागतले आफूहरुलाई काम गर्न हौसला बढाएको धुर्मुसले बताए । मुसहरहरुको बस्तीमा धुर्मुसलाई भव्य स्वागत गरिएका तस्वीहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । हेरौ फोटोफिचर । तस्वीरः आरके महतो

d2

d3

d4

d6

d7

d8

d9