पु.समाचार

मुखर्जीले पशुपति दर्शन गरे

सुर्यखबर सम्बाददाता,
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्टरपति प्रणब मुखर्जीले पशुपतिनानमा लाख बत्ती बालेर बिशेष पुजा गरेका छन् । पुर्बनिर्धारित समयअनुसार मुखर्जीको पुजा भर्खरै सम्पन्न भएको छ ।

पशुपति नजिक गौसाला आसपासमा सुक्षा ब्यबस्था कडा परिरएको छ । मुखर्जीको पशुपति दर्शनलाई अविस्मरणीय बनाउने तयारीमा लागेको पशुपति बिकासकोषका सदस्यसचिब गोबिन्द टन्डनले बताएका छन् ।