राजनीति

देउवाद्वारा महिलासँघको तेस्रो अधिवेसन उद्घाटन

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाल महिला सँघको उद्घाटन नेपाली काँग्रेसका सभापती  श्री शेरबहादुर देउवाले गरेका छन् । राजधानीको भृकुटीमण्डपमा उद्घाटन भएको अधिवेसन ३१ गते सम्म चल्ने र मतदान बिद्युतीय मतदानबाट हुने बताईएको छ । नेपाल महिला सँघको तेस्रो अधिवेसन भनिएको उक्त अधिवेसनमा उमा रेग्मी अधिकारी शेरबहादुर देउवा प्यानलबाट सभापतीमका उमेर्द्वारी दिदैछिन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षद्वारा मीना पाण्डेले उमेर्द्वारी दिदैछिन् ।
देसभरबाट आएका २२ सय भन्दान बढी महिला प्रतिनिधिहरुले ५१ जना नेतृत्व छान्ने महिला सँघको बिधानमा उल्लेख छ ।
पुर्ब महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट धना खतिवडालाई उमेर्द्वार बनाउने भनिएपनि नेबिसँघको महाधिवेसनमा कुन्दन काफ्लेलाई समेटेको जस्तै उमारेग्मी टीमबाट महामन्त्रीको उमेर्द्वार बनाईएको छ ।
आ-आफ्नो प्यानललाई जीताउन पार्टी नेतृत्वबाट लबिगं तीब्र भईरहेको छ । प्रतिनिधिहरु मंगलबार नै राजधानीका होटल होटलमा आएर बस्न थाली सकेका छन् ।