आर्थिक

महिन्द्रा टू व्हीलर्सले महिन्द्रा MOJO लाई अनावरण गर्ने

काठमाडौं । करीब १७.८ अरब अमेरिकी डलर बराबरको महिन्द्राग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्स लि. (MTWL) ले आफ्नो प्रिमियम ३०० सि.सि. बाइकमहिन्द्रा MOJO को नेपालमाअनावरण गरेको छ । उक्त मंगलबार काठमाडौंमा भएको नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्सपो Auto Show 2016 अनावरण भएको हो । उक्त अटो शो को समापन सेप्टेम्बर ४ माहुने आयोजकले बताएको छ ।
सोहीकार्यक्रमको लागिदुईजना राइडर्सहरुले भारतको पुनेबाट अगस्त २३ मा MOJO बाइकचलाई र करीब २,०८८ कि.मि. काृ दूरी तय गर्दै काठमाडौंमाभएको अटो शोमाआएकाथिए । सो राइडर्सहरुको यात्राको सुरुवातमहिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पी.एस. अशोकद्वारा भएको थियो ।
MTWL का प्रमुखकार्यकारी अध्यक्ष सहायलका अनुसार – æMOJO फ्ल्याग्शिपमोडल हो र यो आफ्नो लन्च देखि नै भारतमा लोकप्रियहुँदै आएको छ । हामीले हालसम्मलोयल कस्टोमरहरुको एउटा ठूलो टोलीबनाउन सफलभइसकेका छौं जो अनि MOJO Tribe को सदस्यभएका छन् । हामी MOJO प्रेमीहरुको यस समूहलाई नेपालमा पनि विस्तार गर्न चाहन्छौं । पुनेबाट २,०८८ कि.मि. को दूरी तय गर्दै काठमाडौं आइपुग्नुले MOJO को दमदार पावर प्रमाणित गर्नुका साथै एक टुरिङ्ग बाइकको रुपमाआफ्नो बलियो छवि बनाएको छ ।”
अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठका अनुसार – “MOJO महिन्द्रा टू व्हीलर्सको तर्पmबाट आएको सबैभन्दा उत्साहजनक प्रोडक्टहरु मध्ये एक हो र यस मोटरसाइकललाई नेपालमा ल्याउन पाएकोमा हामीएकदमै हर्षित छौं । हामी चाँडै नै MOJO लाई इच्छुक ग्राहकमाझलिएर आउने छौं र उहाँहरुलाई विश्वस्तरीय मापडण्ड र टेक्नोलोजी अनुरुपको उच्चस्तरीय टुरिङ्ग बाइकको अनुभव गराउनेछौं ।”
MOJO मालो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट DOHC (Double Over Head Camshaft) इन्जिनका साथै एडभान्स्ड् (Electronic Fuel Ignition), इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् पनि रहेको छ । साथै, MOJO माउच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । ३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेकतथापिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । यीफिचर्सहरुलाई वर्गमै सबैभन्दा बढी २१ लिटरको इन्धन क्षमताभएको प्mयुल ट्यांकले लामो दूरी तय गर्नको लागि सहायता गरेको जनाएको छ छ ।